इरानद्वारा परमाणु परियोजना ५ वर्ष रोक्ने प्रस्ताव, अमेरिका २० वर्षमा अडिग
onlinekhabar.com
. ३ घण्टा अघि
१ वैशाख, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भएको अमेरिका र इरानबीचको युद्धविराम वार्ता निष्कर्षविहीन बनेपछि तनाव थप चुलिएको छ। इरानले आफ्नो परमाणु परियोजना ५ वर्षका लागि रोक्ने प्रस्ताव राखे तापनि...
Comment
Liked by: