विध्वंश मच्चाउनेलाई लुकाउन र एकपक्षलाई फसाउन मिल्दैन : कांग्रेस नेता महर
shilapatra.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका नेता नैनसिंह महरले गत २३ र २४ भदौको घटनामा निष्पक्षता देखाउन माग गरेका छन् । २३ भदौको घटनामा मात्रै एउटा पक्षलाई दोषी देखाउँदा २४ का विध्वंशकलाई बेवास्ता नगर्न आग्रह गरेका हुन् ।...
Comment
Liked by: