पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।...
Comment
Liked by: