आइपीएल: पाँचौं खेलमा हैदराबादले टुंग्यायो राजस्थानको जित यात्रा
deshsanchar.com
. २ घण्टा अघि
इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलको लगातारको जित यात्रा पाँचौं खेलमा अन्त गर्दिएको छ। सोमबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ५७ रनले पराजित गरेको हो।
Comment
Liked by: