चितवनलाई हराउँदै लुम्बिनीले गर्यो विजयी सुरुवात
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं– नेपाल प्रीमियर लीग (एनपीएल) सीजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई बिहीवार साँझ ६ विकेटले हराउँदै महत्वपूर्ण जीत हासिल गरेको छ । चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८ ओभर ३ बलम...
Comment
Liked by: