कमलादीस्थित थकाली रेष्टुरेन्टमा आगलागी
shilapatra.com
. १ घण्टा अघि
काठमाडौंको कमलादीस्थित एक थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् । प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ १४:१८
Comment
Liked by: