त्रिचन्द्र क्याम्पस अगाडिको रेस्टुरेन्टमा आगलागी
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको एउटा रेस्टुरेन्टमा आगलागी भएको छ। घन्टाघर नजिकै रहेको थकाली रेस्टुरेन्टमा शनिबार दिउँसो आगलागी भएको हो । आगो निभाउन दमकल र सुरक्षाकर्मीहरू परिचालन...
Comment
Liked by: