एमालेले संयमित भएर विरोध प्रदर्शन गर्छ, कार्की आयोगको प्रतिवेदन स्वीकार्दैन : योगेश भट्टराई
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी ओली पक्राउको विरोध पार्टीले संयम भएर गर्ने बताएका छन्। पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गैरसंवैधानिक र गैरकानुनी...
Comment
Liked by: