कमलादीस्थित स्काइवाक अगाडि भवनमा आगलागी
nepalpress.com
. १ घण्टा अघि
काठमाडौ. । काठमाडौंको कमलादीस्थित एक भवनमा आगलागी भएको छ । आज दिउँसो कमलादीमा रहेको थकाली भान्साघर रहेकाे भवनमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको छ...
Comment
Liked by: