२०८३ को क्षितिज : सद्भाव र सन्तुष्टिको आयाम
newsofnepal.com
. २ घण्टा अघि
समयको रथ फेरि एकपटक नयाँ मोडमा आइपुगेको छ । भित्ताका पात्रोहरू फेरिएका छन्, तर तीभन्दा बढी मानिसका आकाङ्क्षा र सपनाहरू फेरिने तरखरमा छन् । वि.सं. २०८३ सालको यो पावन सँघारमा उभिएर म कामना गर्छु– यो ...
Comment
Liked by: