लेखकको गिरफ्तारीबारे कांग्रेस इतर पक्षका शीर्ष नेता छुट्टै छलफलमा
onlinekhabar.com
. २ घण्टा अघि
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका हुन् ।...
Comment
Liked by: