नयाँ वर्षका दिन सुनको मूल्य बढ्यो, तोलामा ३ लाख नजिक
barnanmedia.com
. २ घण्टा अघि
नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर ३ लाख नजिक पुगेको हो । महासंघले सार...
Comment
Liked by: