बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि वर्ष २०८२...
Comment
Liked by: