काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा, यी दुई रूटमा चल्नेछन् बस
setopati.com
. २ घण्टा अघि
काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत दुई वटा रूटमा सञ्चालन हुने बताएकी छन्। साझा यातायातको सहकार्यमा राति ८ ...
Comment
Liked by: