एमालेका पूर्व सांसद मल्ल ललितपुरबाट पक्राउ
lokaantar.com
. १ घण्टा अघि
नेकपा एमालेका नेता एवं पूर्वसांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मुगु घर भएर काठमाडौं बस्दै आएका मल्ललाई शनिबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । मल्ललाई बलात्कार मुद्दामा पक्राउ गरिएको ल...
Comment
Liked by: