नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् । बलात्कार सम्बन्धी कसुरमा मल्ललाई शनिबार सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटील...
Comment
Liked by: