एमालेका प्रदर्शनकारीले गरे सवारीसाधनमा तोडफोड
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेकपा एमालेका प्रदर्शनकारीले सवारीसाधन तोडफोड गरेका छन् । माइतीघरमा प्रदर्शनकारीहरुले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् ।
Comment
Liked by: