बबरमहल क्षेत्रकाे अवस्था तनावग्रस्त, प्रदर्शनकारीमाथि प्रहरीले गर्यो लाठीचार्ज
shilapatra.com
. ५ घण्टा अघि
नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीचकाे झडपले बबरमहल क्षेत्रकाे अवस्था तनावग्रस्त बनेकाे छ । प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएपछि स्थिति नियन्त्रणम...
Comment
Liked by: