२०४८ पछि उपप्रधानमन्त्री र राज्यमन्त्रीबिनाको पहिलो सरकार
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। बालेन्द्र शाह नेतृत्वमा गठन भएको नयाँ सरकारमा कोही पनि उपप्रधानमन्त्री बनेका छैनन्। २०४८ सालपछि पहिलोपटक यस्तो अवस्था देखिएको हो। अर्थात् यसपालिको सरकार उपप्रधानमन्त्रीविनै गठन भएको छ। ...
Comment
Liked by: