यमनका हुथीहरू पनि इरान युद्धमा होमिए, इजरायलमाथि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । इरानविरुद्ध अमेरिका र इजरायलले थालेको युद्धमा यमनका हुथी विद्रोही समूह पनि मिसिएको छ । हुथीले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दै युद्धमा प्रत्यक्ष प्रवेश गरेको हो । सीएनए...
Comment
Liked by: