राजवंशी समुदायमा ‘सिरुवा पर्व’को उल्लास
nepalnews.com
. २ घण्टा अघि
झापा। पूर्वी नेपालका आदिवासी राजवंशी समुदायले मनाउने सबैभन्दा ठूलो चाड ‘सिरुवा पावनी’ आजदेखि सुरु भएको छ। हरेक वर्षको वैशाख १, २ र ३ गते सिरुवा पावनी मनाउने प्रचलन छ। राजवंशीसँगै ताजपुरिया र गनगाई...
Comment
Liked by: