झापाका दुई उद्योगमा आगलागी
nepalsamaya.com
. २ घण्टा अघि
झापा- झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ। आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जा...
Comment
Liked by: