१९ खर्ब ६४ अर्बको बजेटबाट ५३ प्रतिशत मात्रै खर्च, तीन महिनामा सम्भव छ ९ खर्ब खर्चन ?
clickmandu.com
. ३ घण्टा अघि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना (साउनदेखि चैत) सम्ममा सरकारले जम्मा ५३.९७ प्रतिशत मात्रै खर्च गरेको छ । सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेर ल्याएको बजेटबाट चैतस...
Comment
Liked by: