पुँजीगत खर्च सुस्त– ९ महिनामा २३.५८ प्रतिशत मात्रै
nepalpress.com
. ३ घण्टा अघि
काठमाडौं । सरकारको पुँजीगत खर्च सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनासम्मको अवधिमा सरकारको पुँजीगत खर्च २३ प्रतिशत मात्रै भएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू...
Comment
Liked by: