चितवनमा ‘एसवाई यूपीभीसी’ उद्योग उद्योगको शिलान्यास, ५६ करोडको लगानीमा ‘एसवाई यूपीभीसी’ उद्योग बन्दै
kendrabindu.com
. ३ घण्टा अघि
काठमाडौं । कोरियन एसवाई कम्पनी लिमिटेडको सहायक संस्था एसवाई प्यानल नेपालले चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा नयाँ ‘एसवाई यूपीभीसी’ उद्योगको शिलान्यास गरेको छ । सोमबार एक कार्यक्रमकाबीच रत्ननगर...
Comment
Liked by: