युद्धको प्रभावले एसियाको अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने संकेत- ३ करोड मानिस गरिबीको रेखामुनि धकेलिने जोखिम
lokaantar.com
. ३ घण्टा अघि
अमेरिका र इजरायलको इरानसँग जारी युद्धको घातक परिणामले एसिया-प्रशान्त क्षेत्रको अर्थतन्त्रमा अभूतपूर्व धक्का पुग्ने संकेत देखिएको छ । संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार ...
Comment
Liked by: