ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू)
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्।
Comment
Liked by: