ओलीको गिरफ्तारीविरुद्ध सुदूरपश्चिममा पनि एमालेको प्रदर्शन, तत्काल रिहाइको माग
ratopati.com
. २ घण्टा अघि
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा शनिबार विरोध प्रदर्शन भएको छ । एमालेका कार्यकर्ताहरूले अध्यक्ष ओलीको गिरफ्तारीलाई राजन...
Comment
Liked by: