ओली - लेखक पक्राउबारे जेनजी अभियन्ता : गृहको कदम आवश्यक, प्रक्रिया गलत
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । जेनजी अभियन्ताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकको पक्राउ आवश्यक भए पनि प्रक्रिया भने गलत भएको प्रतिक्रिया जनाएका छन् । बाह्रखरीसँग कुरा गर्दै जेनजी अभियन्ताहरुले यस्तो बताए...
Comment
Liked by: