काभ्रेका दुर्घटनामा दुई जनाको मृत्यु
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
काभ्रेपलाञ्चोकमा शनिबार भएका छुट्टाछुट्टै दुई घटनामा दुई जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका– ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो।...
Comment
Liked by: