जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु
khabarhub.com
. १ घण्टा अघि
एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् ।
Comment
Liked by: