शिक्षामन्त्री पोखरेलले भने- ‘…मलाई कुनै डर छैन, सबै सम्पत्ति इमानदार मेहेनतको कमाई हो’
arthasarokar.com
. ४ घण्टा अघि
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले आफूले सार्वजनिक गरेको सम्पत्ति इमानदार मेहेनतको कमाई भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
Comment
Liked by: