एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीमा, मधेश सबैभन्दा बढी प्रभावित
khabarhub.com
. १३ घण्टा अघि
काठमाडौं– देशभर एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीको सिकार बनेका छन्। आर्थिक वर्ष २०८१/८२ मा यति ठूलो संख्यामा नागरिक ठगीमा परेको तथ्यांक सार्वजनिक भएको हो।
Comment
Liked by: