ट्रकको ठक्करबाट गम्भीर घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
himalpress.com
. ३ घण्टा अघि
काठमाडौँ- ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ। रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ घर भएका लामा...
Comment
Liked by: