जनताले तत्काल अनुभूति गर्ने काम गर्न कर्मचारीलाई मन्त्रीको निर्देशन
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज यहाँ मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उहाँले...
Comment
Liked by: