शिवपुरी ट्रेलमा मिलन र सुनसरी पहिलो
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ १५ किमी शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ द्वारा आयोजित दौडमा ...
Comment
Liked by: