हात्तीले माहुते नै मारेपछि...
gorkhapatraonline.com
. २ घण्टा अघि
गुलरिया(बर्दिया), चैत १४ गते । बर्दियामा घरपालुवा हात्तीको आक्रमणबाट माहुतेको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको भाले हात्तीले खोलामा नुहाँउदै गर्दा माहुतेलाई आक्रमण गरेको...
Comment
Liked by: