कृषिमन्त्रीलाई दिएको खाजाको प्याकेटमै किरा भेटिएपछि…
clickmandu.com
. ४ घण्टा अघि
काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीलाई दिइएको खाजा प्याकेटमा किरा भेटिएको छ । त्रिपुरेश्वरको बागमती स्विट्सबाट आएको प्याकेटमा रहेको ड्राइफ्रुटमा किरा भेटिएको हो ।...
Comment
Liked by: