मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी
canadanepal.com
. ११ घण्टा अघि
दमौली (तनहुँ), १ वैशाख : तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् । स्थानीय टिका मगर (ढल्के) भनेर चिनिने ती...
Comment
Liked by: