महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
lokaantar.com
. ३ घण्टा अघि
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । ...
Comment
Liked by: