निःशुल्क शिक्षा नीति ल्याउने सरकारको प्रतिबद्धता
arthasarokar.com
. ३ घण्टा अघि
काठमाडौँ । सरकारले निःशुल्क शिक्षा नीति ल्याउने प्रतिबद्धता जनाएको छ । १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गर्दै सरकारले निःशुल्क शिक्षा नीति ल्याउने प्रतिबद्धता जनाएको हो ।
Comment
Liked by: