दलीय ट्रेड युनियन खारेज, शैक्षिक संस्थामा विद्यार्थी संगठनको संरचना हटाइँदै
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- सरकारले निजामती कर्मचारी, शिक्षक र प्राध्यापकहरूले कुनै दल वा स्वार्थ समूहमा आबद्ध हुन नपाउने निर्णय गरेको छ। यसैगरी सरकारले दलीय ट्रेड युनियन खारेज गरेको छ। सार्वजनिक प्रशासनलाई राजनीतिक...
Comment
Liked by: