सहकार्य टुटाएका काकु र जिग्री जोडिए एउटै चलचित्रमा
baahrakhari.com
. ४ घण्टा अघि
काठमाडौं । कलाकार दीपक आचार्य (काकु) र कुमार कट्टेल (जिग्री)बीच पुनः सहकार्य हुने भएको छ । चलचित्र ‘चिरञ्जीवी भवः’मार्फत उनीहरूले सहकार्य गर्न लागेका हुन् । यो चलचित्रलाई दीपकले निर्देशन गर्दैछन् ...
Comment
Liked by: