दलित समुदायसँग सरकारले औपचारिक माफी माग्ने
onlinekhabar.com
. २ घण्टा अघि
१४ चैत, काठमाडौ । सरकारले दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायसँग औपचारिक क्षमायाचना माग्ने निर्णय गरेको छ । मन्त्रिपरिषदबाट शुक्रबार स्वीकृत शासकीय सुधारका एक सय सूचीमा दलित समुदायसँग माफी माग...
Comment
Liked by: