संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने, एक महिनाभित्र नियमावली संशोधन गरिने
setopati.com
. २ घण्टा अघि
सरकारले मौजुदा मन्त्रिपरिषको आकार १७ सदस्यीय बनाउने भएको छ। मन्त्रिपरिषद बैठकले शुक्रबार स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको नवौं बुँदामा संघीय मन्त्रिपरिषदको आकार घटाउने उल्लेख छ।
...
Comment
Liked by: