महिला टी–२० क्रिकेटः भारतको सिलिगुडीले उपाधि जित्यो
lokaantar.com
. २ घण्टा अघि
झापाको भद्रपुरमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताको उपाधि भारतको दून हेरिटेज सिलिगुडीले जितेको छ। आज भएको फाइनल खेलमा भारतको अलपाइन स्पोर्टिङ क्लब सिक्किमलाई दुई रनले पराजित ...
Comment
Liked by: