कहिले नियुक्त गरिएलान् संवैधानिक आयोगका रिक्त १६ पद ?
ratopati.com
. ४ घण्टा अघि
काठमाडौँ । विभिन्न संवैधानिक आयोगका पाँच अध्यक्षसहित १६ पद लामो समयदेखि रिक्त छ । संवैधानिक परिषद् पूर्ण नहुँदा रिक्त पदमा नियुक्ति हुन नसकेको हो । हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद रिक्त छ ।...
Comment
Liked by: