सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा, मनसुन अगावै पुल सञ्चालन गरिने
khabarhub.com
. ३ घण्टा अघि
सिरहा– जिल्लाको लहान नगरपालिका-२४ स्थित गोविन्दपुर र झुट्की गाउँलाई जोड्ने सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असोजसम्मको समयसीमा रहे पनि निर्माण कम्पनीले मनसुन अगावै पुल सञ्चालन...
Comment
Liked by: