काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा सुरु हुँदै, यी रुटमा गुड्नेछन् साझाका गाडी
shilapatra.com
. ३ घण्टा अघि
काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सुरु गरेको छ । साझा यातायातसँगको सहकार्यमा साँझ ८ बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ हुने महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले जानकारी दिइन् ।...
Comment
Liked by: