नयाँ वर्षको पहिलो दिन शैलुङमा ५० हजार पर्यटक
newsofnepal.com
. ४ घण्टा अघि
दोलखा। दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय केन्द्र शैलुङ र कालिञ्चोकमा नयाँ वर्षको पहिलो दिन हजारौँ पर्यटक पुगेका छन् । शैलुङमा नयाँ वर्षको पहिलो दिन (२०८३ वैशाख १ गते) झन्डै ५० हजार पर्यटक पुग...
Comment
Liked by: